• Latest
  • Trending

महसुल नतिर्नेको विद्युत् लाइन काटियो

November 12, 2023

इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र

November 12, 2023

महोत्तरीबाट पाँचजना किशोरी सम्पर्कविहीन

November 12, 2023

प्रहरी समायोजनका लागि संघीय सरकारसँग आरपारको आन्दोलन गर्छौ : मुख्यमन्त्री यादव

November 12, 2023

शौर्य मिथिला लोकचित्रकला प्रतियोगिता २०८० हुँदै

November 12, 2023

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु

November 9, 2023

सुनचाँदीका गरगहना र नगदसहित ३ जना पक्राउ

November 12, 2023

सप्तरीबाट २ जना राईफलमा प्रयोग हुने गोलीसहित पक्राउ

November 12, 2023

लागुऔषध सेव गरी आफनै साथिको हत्या,२ जना धनुषा प्रहरीको नियन्त्रणमा

November 12, 2023
crickets in kathmandu

विश्वकप क्रिकेटमा स्थान बनाउन नेपालसहित आठ टोलीबीच दराे भिडन्त हुँदै

October 29, 2023

Largest Daily Percent Gain for Stock Market since March 2009

September 28, 2023

Electrical Market Share will Exceed US$ 11 Billion by 2024

September 27, 2023

Aladdin Live Action Will Break The Global Box Office Record In 2019

September 26, 2023
Retail
Thursday, November 30, 2023
Subscription
Advertise
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • खेलकुद
  • Entertainment
  • अपराध
  • विचार
  • जीवनशैली
No Result
View All Result
No Result
View All Result

महसुल नतिर्नेको विद्युत् लाइन काटियो

in अपराध

YOU MAY ALSO LIKE

महोत्तरीबाट पाँचजना किशोरी सम्पर्कविहीन

प्रहरी समायोजनका लागि संघीय सरकारसँग आरपारको आन्दोलन गर्छौ : मुख्यमन्त्री यादव

चितवन ।  नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।  

कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताउनुभयो । उनीहरुबाट रु एक करोड ३७ लाख बक्यौता रकम असुली गरिएको छ । उहाँले भन्नुभयो, “प्राधिकरणले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत बक्यौता रकम असुली गरिएको हो ।”

 तीन हजार चार सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै बक्यौता तिरेको श्रेष्ठले जानकारी दिनुभयो । अभियानअन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको श्रेष्ठले बताउनुभयो ।

Advertisement

 मिटर रिडिङ्को मितिले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उहाँले जानकारी दिनुभयो । उहाँकाले भन्नुभयो, “मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइन्छ ।” सुरुआती दिनमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिएको भए पनि विस्तारै बक्यौता नतिर्ने सबैको लाइन काटिने कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन काट्ने अभिायनलाई तीव्र बनाइँदै लगिने छ ।” लाइन काटेको छ  महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने उहाँले जानकारी दिनुभयो । रासस

0Shares
ShareTweetPin

Search

No Result
View All Result

Recent News

महसुल नतिर्नेको विद्युत् लाइन काटियो

November 12, 2023

इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र

November 12, 2023

महोत्तरीबाट पाँचजना किशोरी सम्पर्कविहीन

November 12, 2023

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Recent News

  • महसुल नतिर्नेको विद्युत् लाइन काटियो
  • इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र
  • महोत्तरीबाट पाँचजना किशोरी सम्पर्कविहीन

Our Newsletter

  • About
  • advertise
  • Privacy & Policy
  • Contact Us

© 2022 ImNepal - Wishes, Messages, Quotes, Shayari, Learning, SMS, Images Nepali Language.

No Result
View All Result
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • खेलकुद
  • Entertainment
  • अपराध
  • विचार
  • जीवनशैली

© 2022 ImNepal - Wishes, Messages, Quotes, Shayari, Learning, SMS, Images Nepali Language.